Tuesday, August 13, 2013

Superster- c.o.d

गीत : सुपरस्टार
ब्याण्ड : c o d

कहिले चाहेन थिए तिम्रो चित्त दुखाउन
 मैले पाएन कुनै भुल आफ्नो लुकाउन
म पनि त मान्छे हुँ, भूल गर्छु
परिस्थिती बुझी अघी बढ्छु
आफ्नो आँसु टेकी म माफी माग्छु
गल्ती मेरो हो, म स्विकार्छु
भोली थाहा छैन होला मरी जान्छु
एक दुइ जनाको आँसु बगाउँछु
थाहा छैन क-कसको चित्त दुखाउँछु
भोली जब म मरी जान्छु

Girl I was your Superstar
then why did you break my heart
You turned our love into war
God damn!! its so hard
to let you go
 I just want you to let me go
 I just want to let you know That i don't wanna get hurt no more

(सक्दिन तिमीलाई ..तिमीलाई सक्दिन म बिर्सन .. बिर्सन)३
म बिर्सन ....

सक्दिन Cut it out
के गरु मेरो आँसु आज कसरी रोकुँ
 तिमीले दिएको पिडा कसरी बोकुँ
मेरो परिस्थिती म कसरी पोखुँ
तिमीले दिएको हरेक पिडामा हरेक आँसुमा आगो बल्दैछ
तिमीले चाहेको हरेक सुखमा मेरो दुखको लास जल्दैछ

 So just leave, am alright
So just leave, am damn fine
So just leave me, (bye bye) 3
So just leave, am alright
So just leave, am damn fine So just leave me,

(bye bye) 3

 कलम त चलाई रहेछु थाहा छैन कस्को यादमा
 हाँस्न पाए हुन्थ्यो एकपल तिम्रो साथमा
 थाहा छैन मुटुमा के घोचीरहेछ
 म हाँसे पनि मेरो आत्मा रोइरहेछ

Girl I was your Superstar
then why did you break my heart
 you turned our love into war
 god damn!! its so hard
to let you go I just want you to let me go
 I just want to let you know That i don't wanna get hurt no more

 (सक्दिन तिमीलाई .... तिमीलाई सक्दिन म बिर्सन .... बिर्सन) 4
 बिर्सन (सक्दिन) ३

Friday, August 9, 2013

Ek muskan - gx soul

गीत   :  एक मुस्कान
ब्याण्ड  :  gx soul


[ Chorus ]

तिम्रो एक मुस्कान काफी छ मलाई घायल बनाउन
तिम्रो इशारा काफी छ मलाई पागल बनाउन

 [ Verse : 1 ]

रात को त के कुरा त्यो पनि सर्मायो
जुन पनि तिम्रो समू आउन लजायो

[Rap Verse 1 : viber BI]

सुनी देउन मान क कुरा पख्दै  छु तिम्रो समू
मुस्कान मा तिमि हुन्छौ तिमि मै जीवन भुल्छ
बिस्तारै प्रीत फुल्छ पाप्थयारो सहज हुन्छ
भन्दै छु सत्य कुरा

Cuz i believe ur my destiny

i can show u the best side of the life

oh please ! try to be next to me.

looking into ur eyes, day & night,
mama'
i just wana hold u tight,
i don't wanna spend a night,

cuz ur my princess for the rest of my life
(ah)
 how can i prove it girl
,
show me the best way,

don lemme go mama

i might loose my brain keep u
[ that's my aim ] sss

[ Bridge ]

झस्केर बयूजिंछु एक्लै मुस्कुरौछु
गीत लेक्छु तिमीलाई सम्झेर गुन्गुनौछु
आखा अघाडी छैनौ तर तिमिलाई म देखिरहन्छु
कसरि बोल्न जौ तिमि संग भनि सोचिरहन्छु

[ Verse : 2 ]


ढलेको साझमा जुन र तर मा
मेरो सुख तिमि मेरो दुख मा
आखा को नानी मा मुटु को धड्कन मा
मेरो घाम मा तिमि मेरो छाया मा.........

[Verse 2 : Bulletflo Thapakaazi]

मन यो मान्दैन मेरो नहेरी बस्न किन
जानेर बुझेर पनि चाहन्छ फस्न किन
तिम्रो त्यो मुस्कान अब वाई सक्यो आधार मेरो
अगाडी बढ्न खुसियाली साथ जीवन जिउन
हेरेर पुग्दैन बोलेर मात्र पनि हुदैन
था छैन क खोज्छ यो मन मेरो मसंग
मुसुक्क हासेर टुना मुना क लौदचौ
तिमीलाई नसम्झी दिन रात मेरो बित्दैन
गर्छौ सम्झौता कैले काही आफुसंग
भनेर तिमीलाई के मा तिम्रो योग्य छुइन
बादल पारीको अप्सरा झैँ छौ तिमि
धर्तिको बोझ सरह पो परे म
BABY WHEN I SEE YOU SMILING,

I FEEL LIKE IVE BEEN LIVING IN THE PARADISE,

राखिसके मैले तिमीलाई मेरो मन भित्र को घरमा
यो जीवन मेरो तिम्रो भर मा अरु कोइ छैन
मा बिउझी सके निन्द्रा बाट
तर किन होश मा छुइन
मिर्ग त्रिस्ना नत कल्पना यो
कुनै सपना हैन..............

[ Chorus ]

तिम्रो एक मुस्कान काफी छ मलाई घायल बनाउन
तिम्रो इशारा काफी छ मलाई पागल बनाउन

(Verse : 3)
Outro : ANKIT ]

You make me smile ,You make me mad

Without you i go sad sad

You have my heart ,You have it all

Im standing here butchhu make me fall

youre the one i need ,youre the one for me

Forever wid you i wanna be Youre so close to me ,
yet so far
Shining all over me like a star.

Monday, August 5, 2013

Yo timile garda ho - gx soul

गीत     : जब सन्ध्या हुन्छ
गाएक    :  योगेस्वोर अमात्य

जब सन्ध्या हुन्छ, दिल मेरो घबराउछ
तिम्रो मिलन को आशामा, अध्यारोले सताउँछ

मलाई दिइसकेको दिल अरुलाई तिमी नबेच
मलई अँगालो हालीसक्यौ अरुलाई अँगालो नहाल

जब सन्ध्या हुन्छ, दिल मेरो धबराउछ
तिम्रो मिलन को आशामा, अध्यारोले सताउँछ

दुई दिनको जिन्दगीमा एक छिनको भेट
तर अमर रहोस हामी दुबैको प्रेम

जब सन्ध्या हुन्छ, दिल मेरो धबराउछ
तिम्रो मिलन को आशामा, अध्यारोले सताउँछ

आठ हाँसोको लागी, हाँसो एक छिनको लागी
तर मायाँ गर्दै जिउँ सँधैको लागी

जब सन्ध्या हुन्छ, दिल मेरो धबराउछ
तिम्रो मिलन को आशामा, अध्यारोले सताउँछ