Monday, August 5, 2013

Yo timile garda ho - gx soul

गीत     : जब सन्ध्या हुन्छ
गाएक    :  योगेस्वोर अमात्य

जब सन्ध्या हुन्छ, दिल मेरो घबराउछ
तिम्रो मिलन को आशामा, अध्यारोले सताउँछ

मलाई दिइसकेको दिल अरुलाई तिमी नबेच
मलई अँगालो हालीसक्यौ अरुलाई अँगालो नहाल

जब सन्ध्या हुन्छ, दिल मेरो धबराउछ
तिम्रो मिलन को आशामा, अध्यारोले सताउँछ

दुई दिनको जिन्दगीमा एक छिनको भेट
तर अमर रहोस हामी दुबैको प्रेम

जब सन्ध्या हुन्छ, दिल मेरो धबराउछ
तिम्रो मिलन को आशामा, अध्यारोले सताउँछ

आठ हाँसोको लागी, हाँसो एक छिनको लागी
तर मायाँ गर्दै जिउँ सँधैको लागी

जब सन्ध्या हुन्छ, दिल मेरो धबराउछ
तिम्रो मिलन को आशामा, अध्यारोले सताउँछ

No comments:

Post a Comment