गीत : अधुरो
ब्याण्ड : axis
एक्लो जीवनमा केबल साथ खोजेथे
मनका कुरा सुनाउन तिमीलाई रोजेथे
मेरा सारा माया तिमीलाई दिने प्रयास गर्दा
अन्जान मा तिमीलाई बाध्न पुगेछु
सायद त्यो मुटु मा मेरो नाम कोरिएको छैन
सायद यो भाग्य मा तिम्रो साथ लेखिएको छैन x 2
अधुरो....... मेरो प्रेम अधुरो
मेरो प्रेम....
चाहन्छौ मलाई भन्थ्यौ तिमि पनि
मैले तिमीलाई चाहेको भन्दा बादी
तर आज त्यो भावना बिलिन भयो भन्छौ
त्यो केवल एउटा भ्रम मात्र थियो
सायद त्यो मुटु मा मेरो नाम कोरिएको छैन
सायद यो भाग्य मा तिम्रो साथ लेखिएको छैन x 2
अधुरो....... मेरो प्रेम अधुरो
मेरो प्रेम....
तिम्रा आसु रोक्न कति आफै रोय
तिम्रो मुस्कनेरी म आफै रमौथे
सोचेको थिए तिमीलाई आफ्नो बनाई मेरा
खुसि सारा दिउला पिडाहरु समाई
सायद त्यो मुटु मा मेरो नाम कोरिएको छैन
सायद यो भाग्य मा तिम्रो साथ लेखिएको छैन x 2
अधुरो.......
मेरो प्रेम अधुरो x 3
मेरो प्रेम ...

No comments:
Post a Comment