Tuesday, January 14, 2014

Angalne chhu ma - Naren Limbu

गीत    : अंगाल्ने छु म
गायक  : नरेन लिम्बु

देखाउछु म
तिमि प्रतिको मेरो भावना
बुझ्न चाहन्छु
म प्रतिको तिम्रो चाहाना
मुस्कुराउछु म
हामी दुईलाई सम्झिदा
कोर्न चाहन्छु
हामी दुईको नयाँ कथा

मेरो
मनले तिमीलाई सोच्दैछ
इशारा गर्छौ भनि हेर्दैछ
एक चोटी प्रयास गर
खुसीले अंगाल्ने छु म  x 2
अंगाल्ने छु x 3

मिठा मिठा
क्षनहरु अब रचौन
संगै संगै
जिबन अघि अब बढौन
रमाऊँ छु म
तिम्रो मेरो वर्तमान संग
सोध्दै  छु म
तिमीलाई
सोचौं कि हाम्रो भविष्य

मेरो
मनले तिमीलाई सोच्दैइछ
इशारा गर्छौ भनि हेर्दैछ
एक चोटी प्रयास गर
खुसीले अंगाल्ने छु म  x 2
अंगाल्ने छु x 3

मेरो
मनले तिमीलाई सोच्दैछ
इशारा गर्छौ भनि हेर्दैछ
एक चोटी प्रयास गर
खुसीले अंगाल्ने छु म  x 2
अंगाल्ने छु x 3

No comments:

Post a Comment