Monday, March 3, 2014

aaudai jadai - The Uglyz

गीत     : आउदै जादै
ब्याण्ड    : The Uglyz

तिम्रो नय्नो अंगालो को माया,
संधै रही रहोस
तिम्रो जीवन ,संधै सधै भरि
फली फुलिरहोस 
तिम्रो नय्नो अंगालो को माया,
संधै रही रहोस
तिम्रो जीवन ,संधै सधै भरि
फली फुलिरहोस 

मन त छैन, तिमि बाट टाढा हुन
बिभास्ता अनौठो
तिम्रो मेरो बीच धेरै कुरा छ
नकै नै आफ्ठेरो

आउदै जादै गर्नु यो जीवन मा
कतै टाढा नहोस तिमि
जीवन क धेरै मोडहरु मा
नबिर्सी दिनुभनी x 4

No comments:

Post a Comment