Monday, March 3, 2014

Timi aaunu - Aastha

गीत   : तिमि आउनु
गाएक  : आस्था

तिमी आउन मलाई भेट्न, तेही पुरानो ठाँउमा
पर्खि बस्ने छु तिमीलाई, सन्धै सन्धै म
देखेन भने तिमीले, हेर्नु आफ्नै आँखामा
भेटेन भने तिमीले, खोज्नु आफ्नै मुटुमा
म सँधै तिम्रो छेउमा बसिरहेको हुनेछु

सँधै आउनु खुसि बोकि, अंगालोमा बिर्सिएर सारा दुख, अंगाल्छु तिमीलाई म
देखेन भने तिमीले, हेर्नु आफ्नै आँखामा
भेटेन भने तिमीले, खोज्नु आफ्नै मुटुमा
म सँधै तिम्रो छेउमा बसिरहेको हुनेछु

बदलिन्छ समय, किन आज म
तिमी आउन मलाई भेट्न, तेही पुरानो ठाँउमा
पर्खि बस्ने छु तिमीलाई, सन्धै सन्धै म
देखेन भने तिमीले, हेर्नु आफ्नै आँखामा
भेटेन भने तिमीले, खोज्नु आफ्नै मुटुमा
म सँधै तिम्रो छेउमा बसिरहेको हुनेछु

तिमी आउन मलाई भेट्न, तेही पुरानो ठाँउमा
पर्खि बस्ने छु तिमीलाई, सँधै सँधै म देखेन भने तिमीले,
हेर्नु आफ्नै आँखामा
भेटेन भने तिमीले, खोज्नु आफ्नै मुटुमा
म सँधै तिम्रो छेउमा बसिरहेको हुनेछु

No comments:

Post a Comment