Monday, March 3, 2014

Maaf gara - Axis

गीत    : माफ गर
ब्याण्ड  : axis

माफ गर तिमीले मलाई बिछोडिन खोजेको मनलाई
तिम्रो जिन्दगीमा दुख पुर्याएको मेरो मुटुलाई
मुटु भित्र देखि गरिदेउ माफ

चाहेको थिन मैले तिम्र ति आसु बगाउन
तिम्रो जीवन देखि सधै भरि टाढा रहन
पश्चाताप मा आसु तेही बगाउने छु
मलाई माफ गरिदेउ मायालु
संगै हुदा को हस्सै तिमि बिना को दुखाई
अब जिउन सके सधै लाई
मलाई माफ गरिदेउ मायालु

हासी रहनु सधै तिमि येसरी नै जीवनको
हरेक पैलामा
खुसि छाइरहोस तिम्रो संसारमा
जहाँ छौ तिमि मा तिम्रो सपना 

मलाई माफ गरिदेउ मायालु
संगै हुदा को हस्सै तिमि बिना को दुखाई
अब जिउन सके सधै लाई
मलाई माफ गरिदेउ मायालु x 2

No comments:

Post a Comment