Monday, March 3, 2014

Yeuta Chithhi ko Saharale - The Axe band

गीत   : एउटा चिठी को सहाराले
ब्याण्ड  : the  axe band

एउटा चिठीको सहाराले

तिम्रो मन जीत्न चाहन्न म

एउटा चिठीको सहाराले

तिम्रो मन जीत्न चाहन्न म

माया कागजमा हुन्न नी

यो दुई आत्माको मेल
हो माया कागजमा हुन्न नी

यो दुई आत्माको मेल हो

त्यसैले तिमीलाई……….

एउटा चिठीको सहाराले

तिम्रो मन जीत्न चाहन्न म
यो माया भन्ने संसारमै
केबल एकचोटी मात्रै हुन्छ

केबल एकचोटी मात्रै हुन्छ

अरुसंग जीवन बिताउनु
यो त सम्झौता मात्रै हुन्छ

यो त सम्झौता मात्रै हुन्छ
कागजमा लेखी माया लाइदैन

भाग्यको लेखा मात्र पाइन्छ

देखेर पाइदैन त्यसैले तिमीलाई……..

एउटा चिठीको सहाराले

तिम्रो मन जीत्न चाहन्न म
कहिले काही माया बस्न एकै नजरनै काफी हुन्छ

एकै नजरनै काफी हुन्छ

रोजी रोजी माया लाउनु त्यस्तोलाई
स्वार्थी माया भनिन्छ

त्यस्तोलाई स्वार्थी माया भनिन्छ

मागेर माया कहिले पाइदैन
मन मिले मात्र माया लाइन्छ

छानेर लाइदैन
त्यसैले तिमीलाई……….

एउटा चिठीको सहाराले

तिम्रो मन जीत्न चाहन्न म

एउटा चिठीको सहाराले
तिम्रो मन जीत्न चाहन्न म

माया कागजमा हुन्न नी

यो दुई आत्माको मेल हो

त्यसैले तिमीलाई………..

एउटा चिठीको सहाराले तिम्रो मन जीत्न चाहन्न म

No comments:

Post a Comment