गीत : छुदैन तिम्रो मायाले
ब्याण्ड : 1974 A.D
छुदैन तिम्रो मायाले,
यदी तिमिनै यहाँ नभए x 2
सम्म मेटिन मेरा मनका त्रिश्नाहरु
यदि तिमि नजिक न भएसम्म
बेथा बढ्छ चोट पनि
आझै थपिन्छ
झन् झन् मुटुमा आगो दन्किन्छ
नबल्जेको घाउ बल्झिन्छ
भनन मलाई तिम्रो ठेगाना
बताउन मलाई तिम्रो चाहना
मन परेका सबै कुराहरु
चिठीमा नै सबै लेखेनौ भने ...
झन् झन् मुटुमा आगो दन्किन्छ
नबल्जेको घाउ बल्झिन्छ
छुदैन तिम्रो मायाले,
यदी तिमिनै यहाँ नभए x 2
सम्म मेटिन मेरा मनका त्रिश्नाहरु
यदि तिमि नजिक न भएसम्म
बेथा बढ्छ चोट पनि
आझै थपिन्छ
झन् झन् मुटुमा आगो दन्किन्छ
नबल्जेको घाउ बल्झिन्छ
No comments:
Post a Comment