Wednesday, March 5, 2014

Mutu bhari bhari - 1974 A.D

गीत     : मुटु भरि भरि
ब्याण्ड   : 1974 A.D

मुटु भरि भरि समेटिने छ 
सबै को माया, प्रेनाहरु
हृदये भरि भरि घुंजी रहने छ
सृजनाको धूनहरु
छाती भरि भरि मेरो अटाउने छ
सबैको यादहरु
दिन मैले के पो सके
पाउन भने धेरै पाएँ साथहरु
आफ्नै बने ए सारा संसारहरु
साथि भाइहरुले लाएको गूनहरुसंगै 
मैले सिर्जना गरेको यो जोडहरु साट्दै
सबलाई माया गर्ने कसम मैले खाएँ
सबलाई मिठो संदेश छाड्ने बाचा मैले गरें

मुटु भरि भरि समेटिने छ 
सबै को माया, प्रेनाहरु
हृदये भरि भरि घुंजी रहने छ
सृजनाको धूनहरु

उनीहरुको अन्तर आत्मामा नै सधै
डुल्दै रम्दै आल्झी रैरहने सधै
सबलाई माया गर्ने कसम मैले खाएँ
सबलाई मिठो संदेश छाड्ने बाचा मैले गरें

मुटु भरि भरि समेटिने छ 
सबै को माया, प्रेनाहरु
हृदये भरि भरि घुंजी रहने छ
सृजनाको धूनहरु
छाती भरि भरि मेरो अटाउने छ
सबैको यादहरु
दिन मैले के पो सके
पाउन भने धेरै पाएँ साथहरु
आफ्नै बने ए सारा संसारहरु x 2
र रा र ............

No comments:

Post a Comment