गीत : बादल पारीको देशबाट
गायक : राजु लामा
बादल पारीको देशबाट,
मेरी माया मलाई हेर्दै होली – २
बादल पारीको देशबाट
आ …ह ह–२
रमाईलो लाग्थ्यो मलाई,
माया मेरी साथमा जब
हुन्थ्यौ तिमी – २
फेरी पनि दिन काट्दैछु ,
तिम्रो यादमा
तिम्रो यादमा–२
कहिले काहीँ एक्लो हुँदा
माया मेरी तिम्रो याद
साह्रै नै आउँछ–२
फेरी पनि दिन काट्दै छु तिम्रो यादमा –२
बादल पारीको देशबाट ,
मेरी माया मलाई हेर्दै होली–२
हेर्दै होली–४
ला ला ला ला–२
No comments:
Post a Comment