गीत : बेहोशी
ब्याण्ड : C.O.D
एक्लो छु म आज तिमि बिना
छाडी गयो मलाई तिमि किन
सारा खुशी दिए तिमीलाई
तैपनि अझै चोट किन
आशै आश मा दुबी रहेछु
तैपनि अझै अँध्यारो किन
माया तिमीलाई सम्झी रहेछु
तिम्रो लागि म यो गीत गाइ रहेछु
नसोध मलाई मेरो बारेमा
थाहा छैन म कहाँ छु भनेर
म त बेहोशी भएछु
मेरो माया नजानेर
अह्ह्ह नजानेर
थाहै भएन कता गल्ति भयो मेरो
तर मैले चाहे पनि केहि गर्न सकिन
चित्त दुखाएछु तिम्रो
माया आकाश को तारा टिपी लेउना सकिन
सपनीमा आउछौ तिमी निधाउना सकिन
माफी माग्न अघि बढ्नसकिन
तिम्रो चित्त दुखाई म हास्न सकिन
पुछ्न खोज्दा आशु थाम्न सकिन
भुल्न खोज्दा पनि म त भुल्न सकिन
म त बेहोशी भएछु तिम्रो याद मा
नहुदा तिमि मेरो साथ मा
माया गर्छु तिमीलाई
किन भुली गयोउ मलाई
इक्लो छु म यो संसार मा
किन छाडी गयोउ मुटु टुक्राई
हा...हा हा हा हा...
नसोध मलाई मेरो बारे मा
थाहा छैन म कहाँ छु भनेर
नसोध मलाई मेरो बारे मा
थाहा छैन मा कहाँ छु भनेर
म त बेहोशी भएछु
मेरो माया नजानेर
अह्ह्ह्छ नजानेर
No comments:
Post a Comment