Wednesday, March 5, 2014

Mutu bhari bhari - 1974 A.D

गीत     : मुटु भरि भरि
ब्याण्ड   : 1974 A.D

मुटु भरि भरि समेटिने छ 
सबै को माया, प्रेनाहरु
हृदये भरि भरि घुंजी रहने छ
सृजनाको धूनहरु
छाती भरि भरि मेरो अटाउने छ
सबैको यादहरु
दिन मैले के पो सके
पाउन भने धेरै पाएँ साथहरु
आफ्नै बने ए सारा संसारहरु
साथि भाइहरुले लाएको गूनहरुसंगै 
मैले सिर्जना गरेको यो जोडहरु साट्दै
सबलाई माया गर्ने कसम मैले खाएँ
सबलाई मिठो संदेश छाड्ने बाचा मैले गरें

मुटु भरि भरि समेटिने छ 
सबै को माया, प्रेनाहरु
हृदये भरि भरि घुंजी रहने छ
सृजनाको धूनहरु

उनीहरुको अन्तर आत्मामा नै सधै
डुल्दै रम्दै आल्झी रैरहने सधै
सबलाई माया गर्ने कसम मैले खाएँ
सबलाई मिठो संदेश छाड्ने बाचा मैले गरें

मुटु भरि भरि समेटिने छ 
सबै को माया, प्रेनाहरु
हृदये भरि भरि घुंजी रहने छ
सृजनाको धूनहरु
छाती भरि भरि मेरो अटाउने छ
सबैको यादहरु
दिन मैले के पो सके
पाउन भने धेरै पाएँ साथहरु
आफ्नै बने ए सारा संसारहरु x 2
र रा र ............

maile jaani sake - Anil Singh

गीत     : मैले जानि सके
गयक    : अनिल सिंह

मैले जानी सके आँशु पिएर जीउन

मैले भुलिसके हाँस्न हँसाउन

बेथानै अपनाउन मैले जानी सकेँ

मेरा अतीतनै मैले भुली सकेँ

मैले जानी सकेँ…………….

मान्छेको जीन्दगी आँशु र दुःख रहेछ

आँशु बनी बगी रहने दुःखमा हरपल जलीरहने

मैले जानी सके दुःखनै अँगाल्न

मैलै भुली सके मस्त जुम्नलाई

काँडा बीच जीउन मैले जानी सकेँ

फूल के हो मैले भुली सकेँ
मैले जानी सकेँ……………

जीवनको बेथा त चोट र पिडा रहेछ

चोट बनी बल्झि रहने पिडामा हरपल तड्पिरहने

मैले जानी सके चोट सहेर जीउन

मैले भुली सके रम्न रमाउन

एकलै जीउन मैले जानी सकेँ

मिठा ती याद मैले भुली सकेँ
मैले जानी……………………….

Monday, March 3, 2014

Maaf gara - Axis

गीत    : माफ गर
ब्याण्ड  : axis

माफ गर तिमीले मलाई बिछोडिन खोजेको मनलाई
तिम्रो जिन्दगीमा दुख पुर्याएको मेरो मुटुलाई
मुटु भित्र देखि गरिदेउ माफ

चाहेको थिन मैले तिम्र ति आसु बगाउन
तिम्रो जीवन देखि सधै भरि टाढा रहन
पश्चाताप मा आसु तेही बगाउने छु
मलाई माफ गरिदेउ मायालु
संगै हुदा को हस्सै तिमि बिना को दुखाई
अब जिउन सके सधै लाई
मलाई माफ गरिदेउ मायालु

हासी रहनु सधै तिमि येसरी नै जीवनको
हरेक पैलामा
खुसि छाइरहोस तिम्रो संसारमा
जहाँ छौ तिमि मा तिम्रो सपना 

मलाई माफ गरिदेउ मायालु
संगै हुदा को हस्सै तिमि बिना को दुखाई
अब जिउन सके सधै लाई
मलाई माफ गरिदेउ मायालु x 2

Yeuta Chithhi ko Saharale - The Axe band

गीत   : एउटा चिठी को सहाराले
ब्याण्ड  : the  axe band

एउटा चिठीको सहाराले

तिम्रो मन जीत्न चाहन्न म

एउटा चिठीको सहाराले

तिम्रो मन जीत्न चाहन्न म

माया कागजमा हुन्न नी

यो दुई आत्माको मेल
हो माया कागजमा हुन्न नी

यो दुई आत्माको मेल हो

त्यसैले तिमीलाई……….

एउटा चिठीको सहाराले

तिम्रो मन जीत्न चाहन्न म
यो माया भन्ने संसारमै
केबल एकचोटी मात्रै हुन्छ

केबल एकचोटी मात्रै हुन्छ

अरुसंग जीवन बिताउनु
यो त सम्झौता मात्रै हुन्छ

यो त सम्झौता मात्रै हुन्छ
कागजमा लेखी माया लाइदैन

भाग्यको लेखा मात्र पाइन्छ

देखेर पाइदैन त्यसैले तिमीलाई……..

एउटा चिठीको सहाराले

तिम्रो मन जीत्न चाहन्न म
कहिले काही माया बस्न एकै नजरनै काफी हुन्छ

एकै नजरनै काफी हुन्छ

रोजी रोजी माया लाउनु त्यस्तोलाई
स्वार्थी माया भनिन्छ

त्यस्तोलाई स्वार्थी माया भनिन्छ

मागेर माया कहिले पाइदैन
मन मिले मात्र माया लाइन्छ

छानेर लाइदैन
त्यसैले तिमीलाई……….

एउटा चिठीको सहाराले

तिम्रो मन जीत्न चाहन्न म

एउटा चिठीको सहाराले
तिम्रो मन जीत्न चाहन्न म

माया कागजमा हुन्न नी

यो दुई आत्माको मेल हो

त्यसैले तिमीलाई………..

एउटा चिठीको सहाराले तिम्रो मन जीत्न चाहन्न म

Chhudai na Timro Mayale - 1974 A.D

गीत     : छुदैन तिम्रो मायाले
ब्याण्ड    : 1974 A.D

छुदैन तिम्रो मायाले,
यदी तिमिनै यहाँ नभए x 2
सम्म मेटिन मेरा मनका त्रिश्नाहरु
यदि तिमि नजिक न भएसम्म

बेथा बढ्छ चोट पनि
आझै थपिन्छ
झन् झन् मुटुमा आगो दन्किन्छ
नबल्जेको घाउ बल्झिन्छ

भनन मलाई तिम्रो ठेगाना
बताउन मलाई तिम्रो चाहना

मन परेका सबै कुराहरु
चिठीमा नै सबै लेखेनौ भने ...
झन् झन् मुटुमा आगो दन्किन्छ
नबल्जेको घाउ बल्झिन्छ

छुदैन तिम्रो मायाले,
यदी तिमिनै यहाँ नभए x 2
सम्म मेटिन मेरा मनका त्रिश्नाहरु
यदि तिमि नजिक न भएसम्म

बेथा बढ्छ चोट पनि
आझै थपिन्छ
झन् झन् मुटुमा आगो दन्किन्छ
नबल्जेको घाउ बल्झिन्छ

Chari maryo - Nepathya

गीत   :  चरी मर्यो
ब्याण्ड  :  नेपथ्य  

चरी मर्यो शिसैको गोलीले

माया बस्यो त्यो मिठो बोलिले

माया साथैमा उडायो रेलैले

उडायो रेलैले,
उडायो रेलैले, उडायो रेलैले

तालको माछा कोहि गन्न सक्दैन

जातै सानो मायामा हुदैन

माया साथैमा उडायो रेलैले

उडायो रेलैले

उडायौ रेलैले , उडायौ रेलैले

चरी मर्यो शिसैको गोलीले
माया बस्यो त्यो मिठो बोलिले

माया साथैमा उडायौ रेलैले

उडायो रेलैले

उडायौ रेलैले ,उडायो रेलैल

Behosi - C.O.D

गीत     : बेहोशी
ब्याण्ड    : C.O.D

एक्लो छु म आज तिमि बिना
छाडी गयो मलाई तिमि किन
सारा खुशी दिए तिमीलाई

तैपनि अझै चोट किन

आशै आश मा दुबी रहेछु
तैपनि अझै अँध्यारो किन
माया तिमीलाई सम्झी रहेछु
तिम्रो लागि म यो गीत गाइ रहेछु

नसोध मलाई मेरो बारेमा

थाहा छैन म कहाँ छु भनेर
म त बेहोशी भएछु

मेरो माया नजानेर
अह्ह्ह नजानेर

थाहै भएन  कता गल्ति भयो मेरो
तर मैले चाहे पनि केहि गर्न सकिन
चित्त दुखाएछु तिम्रो
माया आकाश को तारा टिपी लेउना सकिन 
सपनीमा आउछौ  तिमी निधाउना सकिन
माफी माग्न अघि बढ्नसकिन 

तिम्रो चित्त दुखाई म हास्न सकिन
पुछ्न खोज्दा आशु थाम्न सकिन
भुल्न खोज्दा पनि म त भुल्न सकिन

म त बेहोशी भएछु तिम्रो याद मा
नहुदा तिमि मेरो साथ मा
माया गर्छु तिमीलाई
किन भुली गयोउ मलाई
इक्लो छु म यो संसार मा
किन छाडी गयोउ मुटु टुक्राई
हा...हा हा हा हा...

नसोध मलाई मेरो बारे मा
थाहा छैन म कहाँ छु भनेर

नसोध मलाई मेरो बारे मा
थाहा छैन मा कहाँ छु भनेर
म त बेहोशी भएछु
मेरो माया नजानेर
अह्ह्ह्छ नजानेर

Badal pariko Desh bata - Raju Lama

गीत   : बादल पारीको देशबाट
गायक  : राजु लामा

बादल पारीको देशबाट,

मेरी माया मलाई हेर्दै होली – २

बादल पारीको देशबाट
आ …ह ह–२

रमाईलो लाग्थ्यो मलाई,

माया मेरी साथमा जब
हुन्थ्यौ तिमी – २

फेरी पनि दिन काट्दैछु ,
तिम्रो यादमा
तिम्रो यादमा–२
कहिले काहीँ एक्लो हुँदा

माया मेरी तिम्रो याद
साह्रै नै आउँछ–२

फेरी पनि दिन काट्दै छु तिम्रो यादमा –२

बादल पारीको देशबाट ,

मेरी माया मलाई हेर्दै होली–२
हेर्दै होली–४
ला ला ला ला–२

aaudai jadai - The Uglyz

गीत     : आउदै जादै
ब्याण्ड    : The Uglyz

तिम्रो नय्नो अंगालो को माया,
संधै रही रहोस
तिम्रो जीवन ,संधै सधै भरि
फली फुलिरहोस 
तिम्रो नय्नो अंगालो को माया,
संधै रही रहोस
तिम्रो जीवन ,संधै सधै भरि
फली फुलिरहोस 

मन त छैन, तिमि बाट टाढा हुन
बिभास्ता अनौठो
तिम्रो मेरो बीच धेरै कुरा छ
नकै नै आफ्ठेरो

आउदै जादै गर्नु यो जीवन मा
कतै टाढा नहोस तिमि
जीवन क धेरै मोडहरु मा
नबिर्सी दिनुभनी x 4

Timi aaunu - Aastha

गीत   : तिमि आउनु
गाएक  : आस्था

तिमी आउन मलाई भेट्न, तेही पुरानो ठाँउमा
पर्खि बस्ने छु तिमीलाई, सन्धै सन्धै म
देखेन भने तिमीले, हेर्नु आफ्नै आँखामा
भेटेन भने तिमीले, खोज्नु आफ्नै मुटुमा
म सँधै तिम्रो छेउमा बसिरहेको हुनेछु

सँधै आउनु खुसि बोकि, अंगालोमा बिर्सिएर सारा दुख, अंगाल्छु तिमीलाई म
देखेन भने तिमीले, हेर्नु आफ्नै आँखामा
भेटेन भने तिमीले, खोज्नु आफ्नै मुटुमा
म सँधै तिम्रो छेउमा बसिरहेको हुनेछु

बदलिन्छ समय, किन आज म
तिमी आउन मलाई भेट्न, तेही पुरानो ठाँउमा
पर्खि बस्ने छु तिमीलाई, सन्धै सन्धै म
देखेन भने तिमीले, हेर्नु आफ्नै आँखामा
भेटेन भने तिमीले, खोज्नु आफ्नै मुटुमा
म सँधै तिम्रो छेउमा बसिरहेको हुनेछु

तिमी आउन मलाई भेट्न, तेही पुरानो ठाँउमा
पर्खि बस्ने छु तिमीलाई, सँधै सँधै म देखेन भने तिमीले,
हेर्नु आफ्नै आँखामा
भेटेन भने तिमीले, खोज्नु आफ्नै मुटुमा
म सँधै तिम्रो छेउमा बसिरहेको हुनेछु

Rising - Rap connect ft. Biraj

song     : rising
band     : rap connect & biraj

Swaggical Rapstha:

Uh! Yo Its Swagical Here

Steppin' Out With The Swagger On

Wanna Be Brighter Than The Sun

Tryna' Bloat My Magic From Nepal To London

A Queen From A Holy Sh-Sh-Sh@@ Kingdom
Anyway, Now Look Where I Am,
On The Top Of The
World

Got So Many Words To Unfold

Im Not A TWITTER Stop Following Me

Its The Way I Am Coz Nobody Can

Change Me, Imma Kill These Haterz With My Swag
Just Lemme Start Up My Sh......
Winning
Is My Fate
"Swaggical" Joining "Rap Connect"
P-P-Pause It,
A-A-Abort It
What's That? No-No-No, I Don't Want
That
I'm Unique, One Piece, One Item Or Just Say The Limited Edition

Bitches Tryna Pull My Legs Off

Im ma Kick Em' Off, Whim Em' Off, Rip Em' Off
Applause,
Yeah! Thats What I Hear When I Hit The
Stage

Can't U See Its Nepali Gurl Throwning Out Her Dope
Thang
So Leave The Rest And Watch Me Cuz Here I Come
With Bang!!
YO!!!

Biraj:

I'm Rising, Gotta Keep On Fightin',

To Reach The Place Where I Belong...
I'm Try'n To Fly High N,

I Know I Can't Stop N U Know... X2

Nepdogg:

Yeah Ye! Dats Rite We'r Here

Unstoppable In This Game

Been A Long Time But We Were Never Known
Too Many Haters Kept Hating Us

Thinkin' Dat We Da Same, WannaBeez

Who Act A Fool While Showin' Up 'Er Skillz

Fellaz Got Us Wrong Coz

We Still Left To Bang Da TV Like Nobody Had Done

So We Are Movin' On
And Keep On Bringin' Down
The Songs Which Everyone

Will Sing Now And Then!
Yes!!
We Will Never Stop

And Keep On Bringin' Down

The Songs Which Everyone
Will Sing Now And Then!
Yes! Yes!!!!

FB Slymer:

Risin' Risin' Will Keep On Firin'

Straight To Da Length Ya'All Go Hynotisin'

Bac' In Da Hood What I'm Takin' Bout
I Don't Care I Juz Dont Give A F###
About Keep It Real We'll Show Da Lite InDa Dark Nite

If'Ya Want Some Dawg So Betta Stay At Da Side

Gotta Keep It Alive Our Skillz Are Tite
Y'all Can't F###
Wid Us Betta' Make Up Ya Mind

We Upto Here To Blow Ya Show

So Take It Slow U Betta' Stand At Da Row' Settin' Rulez
Don't Get Confused So Stop To Abuse

Spark Ya Fuse Got It Fools

Time Is Changin Tick Tock Juz
Look At Da Clock

Holdin' Da Glock Headin' Non-Stop To Da Top Makin'
Own Block

Drop Ya Words I'll Make U Flop
So Stop Dat Shit Make Ya Mouth
Shut Up!!

Biraj:

I'm Rising, Gotta Keep On Fightin',

To Reach The Place Where I Belong...
I'm Try'n To Fly High N,

I Know I Can't Stop N U Know... X2

Penelops:      (I'm Rising Like A )
I'm Rising Like ASuperstar

Feelin Like I'm High..Gotta Own Hi5 Style

I'm Not A Thug, Not Even A Gangsta

Gonna Show Yo Avatar Of Whole New Rapstar

Shawtys Hittin' Me Up With The Lame Lines
No Thats Not I Neva' Be Urs

Its Fun To Watch Miserable Haters Goin' Down With
Their Hate
(I Said) Niggaz Look Like Children With A
Solid Rock

When Ya'll See The Swag Of Penelops

U Can Hear My Music What Im Tryin' To Drop
I Feel So Good So I'Ve Turn This Up

I’m Jus Glad That You, Finally Heard My Word

Don't Stop & Don't Ever Try To Crop

No Ghetto Stuffs And No GangstaStyle

Neva' Gonna Try To Be Anybody Else

Coz Im Not Born To Please
U See I Am Me,
Simple Like A Beast

Flying Up In The Sky
With My Music,
Its My Time Its My Rhyme

No U Can't Stop Me,
I Strive For The Best

And That What I'm Tryna Be

Stop Lookin' On Here There
When The Boi Stunning Penelops Is Here

Biraj:

I'm Rising, Gotta Keep On Fightin',

To Reach The Place Where I Belong...

I'm Try'n To Fly High N,

I Know I Can't Stop N U Know...

Bridge:

I Feel I Got Wings Now,

Target Is Short I Can't Sleep Now,

Givin My Flow To The Beat Now,

Target Is Short I Can't Sleep Now

Swaggical Rapstha:
Some People Said I Couldn't Do It

Talkin' Shit On My Back Like Bleh Bla Bla!!!

Now! Im Proving Them Wrong

Sittin Up On My Throne
Flying Like A Winner

No U Can't Touch Me
Im ma Go Higher & Higher

Sit Back, Hold Ur Ass,
Tight The Belt
N Get Ready For The Badass
Tour With Me

Which Will Make Y'all Crazz-zzy...
Yea h!!!

Biraj:
I'm Rising, Gotta Keep On Fightin',

To Reach The Place Where I Belong...
I'm Try'n To Fly High N,

I Know I Can'

Tuesday, January 14, 2014

Mitho Sapana - Gx Soul & Mac

गीत       : मिठो सपना
ब्याण्ड     : Gx Soul & Mac


Chorus:- MAC
मेरो मिठो सपना बनि आउनु है,
बिपनिमा पनि आउनु है
सारा खुसिहरु समेटी
तिम्रो जीवनमा सजैदिन्छु है

(Verse 1) - Viber B

तिमि अब संगै बस ओ मेरी मायालु
पिर व्यथा तिम्रा अब म तिर सारिदेउ
प्रिती केवल तिमि संग सधै नै भरियो
माया गर्छु तिमीलाई चोखो भन्दै त छु नि हौ
सपनी र बिपनिमा तिमि मेरो अगी हुन्छौ
माया दिन खोज्छु तिमीलाई तर किन टाढा जान्छौ?
माया मैले दिने हेर निकै नै चोखो हो
सधै भरि तिमो साथ चाहिने अब भो
तिम्रो त्यो प्रबिरिती ले लाऊ न लोव्ययो नि
उदासी मा मुस्कान लेउना तिमि नै आयौ कि
हर बिहानी तिमि याद बनेर आउछौ नि
छेउ नहुदा तिमि बढ्छ यो ढुकढुकी
ज्येः.........:

(Chorus)- MAC

मेरो मिठो सपना बनि आउनु है,
बिपनिमा पनि आउनु है
सारा खुसिहरु समेटी
तिम्रो जीवनमा सजैदिन्छु है

तिम्रो आखा भित्र लुकी बस्ने छु आसु बनि झर्दिना है
सारा खुसिहरु समेटी तिम्रो जीवनमा सजैदिन्छु है

(Verse 2)-Bullet Flo'

All eyes on me,I don't need no intro,

When I step up in the house they already know.

Its your boy Bullet Flo',keep pushin the tempo,

Getting high every night,makin' hoes get low.

But this playa chap aint no playa no more,
 Feels like I'm lost in the different world.

Aint havin much fun maybe Im getting old,

There aint no doubt im into you girl.

I know,Im the 1 who u like to call,

Always when you're feelin like ure about to fall.

Even Ima cancel all my schedule,
then rush coz I gotta hold u baby girrrlll.

Come here right under my arms where ure secure,

Where u don't need to retend or act mature.

Where u can letchyo happiness insured,

And then later on u can hope for more...

(Chorus)

मेरो मिठो सपना बनि आउनु है,
बिपनिमा पनि आउनु है
सारा खुसिहरु समेटी
तिम्रो जीवनमा सजैदिन्छु है

 (BRIDGE):

म बग्न चाहन्छु तिमिसंगै
म हुनचाहन्छु तिमिसंग माया
म डुब्न चाहन्छु तिमिसंगै
"सधै.............सधै........."

(CHORUS)

मेरो मिठो सपना बनि आउनु है,
बिपनिमा पनि आउनु है
सारा खुसिहरु समेटी
तिम्रो जीवनमा सजैदिन्छु है

तिम्रो आखा भित्र लुकी बस्ने छु आसु बनि झर्दिना है
सारा खुसिहरु समेटी तिम्रो जीवनमा सजैदिन्छु है

Outro 2X --
फुलहरुबाट बास्ना चोरी ल्यायौ कि ?
जुन तारालाई मुहारमा सजायौ कि ?
बादललाई आफ्नो पाछ्यौरी बनायौ कि ?
तिम्रो त्यो प्रबिर्तिले मलाई लोवायौ नि..!!!!!!!!  x 2

Angalne chhu ma - Naren Limbu

गीत    : अंगाल्ने छु म
गायक  : नरेन लिम्बु

देखाउछु म
तिमि प्रतिको मेरो भावना
बुझ्न चाहन्छु
म प्रतिको तिम्रो चाहाना
मुस्कुराउछु म
हामी दुईलाई सम्झिदा
कोर्न चाहन्छु
हामी दुईको नयाँ कथा

मेरो
मनले तिमीलाई सोच्दैछ
इशारा गर्छौ भनि हेर्दैछ
एक चोटी प्रयास गर
खुसीले अंगाल्ने छु म  x 2
अंगाल्ने छु x 3

मिठा मिठा
क्षनहरु अब रचौन
संगै संगै
जिबन अघि अब बढौन
रमाऊँ छु म
तिम्रो मेरो वर्तमान संग
सोध्दै  छु म
तिमीलाई
सोचौं कि हाम्रो भविष्य

मेरो
मनले तिमीलाई सोच्दैइछ
इशारा गर्छौ भनि हेर्दैछ
एक चोटी प्रयास गर
खुसीले अंगाल्ने छु म  x 2
अंगाल्ने छु x 3

मेरो
मनले तिमीलाई सोच्दैछ
इशारा गर्छौ भनि हेर्दैछ
एक चोटी प्रयास गर
खुसीले अंगाल्ने छु म  x 2
अंगाल्ने छु x 3

i m here to stay - mc flow, phenelops s Maverick Judson

गीत     : i m here to stay
गायक    : mc flow, phenelops s Maverick Judson:

Im Here To Stay, U Can't Throw My Love Away

I Neva' Wanna Miss U Baby, Not A Moment
Not A Tear

Im Here To Stay, Babie Can't Be Replaced

You'll Alwayz Be The One, Who Made Me Who I Am
Today

Im Here To Stay

 Penelops:

म डुली हिद्थ्ये अन्जान यो सहरलाई चिनौना
तिम्रो लागी पर्थ्यो केवल मलाई हिमत दिलाउन
खुसि लाग्छ नि हिड्दा नीलो आकाश को मुनि
जब हरेस खान्थ्ये मैले भन्थ्यो तिम्ले म छु नि
सधै जसो म तिम्रो लागि गीत गाउने गर्थे
त्यो खाली पानामा नि तिम्रै  सब्द म भर्थ्ये

हेर्दै मा बस्थ्ये र गाउदै तिमीलाई सुनौथ्ये
तिम्रो अनुपस्थितिमा नि तिम्रै साथ म खोज्थ्य
तिमीबाट टाडा म कहिले हुने छैन
मेरो साथ तिम्रो खुसि नै हो छोडेर जान्न
तिमि बाहेक ठाउँ यो मुटुमा कसैको हुने छैन
तिमि बाहेक अरु म कसैलाई सोच्ने पनि छैन
अन्मौना चाहदिन तिमीलाई मेरो मायाबाट
त्यो जुन संगै कसम खान्छु हुने छ हाम्रो साथ
Baby You Are Da Best, Ur Love will Neva' Replaced

Its Our World, I Promise Im Here To Stay

Maverick Judson:


Im Here To Stay, U Can't Throw My Love Away

I Neva' Wanna Miss U Baby, Not A Moment
 Not A Tear

Im Here To Stay, Babie Can't Be Replaced

You'll Alwayz Be The One, Who Made Me
Who I Am Today

Im Here To Stay

Mc Flo:


Im Here To Stay, Here To Make All The Things Right

Sink You In My Arms Tight, The Whole Night Just

Look You In Eyes

You're Nice, Cooler Than Ice, My Moon Light I'm

Taking Flight
You Calm My Racing Mind And Girl You The Truest

You Got The Right Influence On Me You're My

Movement

We The Best When We Do It, You're Like My Little Tulip

Been Low Been High, Been Down And Kicked Over

You Love Me For Who I Am And Girl You Are Not A Poser

सुन न, भन्दै छु तिमीलाई कति माया गर्छु
रुन दिन्न कहिले तिम्रो आसु पुछिदिन्छु
तिम्रो खुसीमा हस्छु, दुखमा दुखि हुन्छु
तिमलाई सधै साथ दिन्छु, हरेक कुरा बुझिदिन्छु
तिमि गाली गर मलाई, म सुनी दिन्छु
मेरो छातीमा टासछु तिमीलाई, मा सहारा दिन्छु
आफ्नो बनाउछु तिमीलाई, हातमा हात राख
Im Here To Stay Girl, तिमीलाई छोडेर जान्न

Maverick Judson:

Im Here To Stay, U Can't Throw My Love Away

I Neva' Wanna Miss U Baby, Not A Moment Not A Tear

Im Here To Stay, Babie Can't Be Replaced

You'll Alwayz Be The One, Who Made Me Who I Am
Today

Im Here To Stay

Adhuro - Axis

गीत    : अधुरो
ब्याण्ड   : axis


एक्लो जीवनमा केबल साथ  खोजेथे
मनका कुरा सुनाउन तिमीलाई रोजेथे
मेरा सारा माया तिमीलाई दिने प्रयास गर्दा
अन्जान मा तिमीलाई बाध्न पुगेछु

सायद त्यो मुटु मा मेरो नाम कोरिएको छैन
सायद यो भाग्य मा तिम्रो साथ लेखिएको छैन x 2
अधुरो....... मेरो प्रेम अधुरो
मेरो प्रेम....  

चाहन्छौ मलाई भन्थ्यौ तिमि पनि
मैले तिमीलाई चाहेको भन्दा बादी
तर आज त्यो भावना बिलिन भयो भन्छौ
त्यो केवल एउटा भ्रम मात्र थियो

 सायद त्यो मुटु मा मेरो नाम कोरिएको छैन
सायद यो भाग्य मा तिम्रो साथ लेखिएको छैन x 2
अधुरो....... मेरो प्रेम अधुरो
मेरो प्रेम....

तिम्रा  आसु रोक्न कति आफै रोय
तिम्रो मुस्कनेरी म आफै रमौथे
सोचेको थिए  तिमीलाई आफ्नो बनाई मेरा
खुसि सारा दिउला पिडाहरु समाई

सायद त्यो मुटु मा मेरो नाम कोरिएको छैन
सायद यो भाग्य मा तिम्रो साथ लेखिएको छैन x 2
अधुरो.......
मेरो प्रेम अधुरो x 3
मेरो प्रेम ...





Foothpath - Yama Buddha

गीत       : फुटपाथ
गयाक     : यामा बुद्ध

देख्दीन म भाग्गेखेरा कलिला ई हातमा,
छाडी गयो एक्लै यहा तड्पियाला तिम्रो आत्मा,
तिम्रो आखामा बस्ने थे रम्ने थे म तिम्रो काखमा
तर धन्न मेरो कर्म मर्म मात्र रहछ मेरो भागमा
साथमा राखेनौ किन हत यो थमेनौ किन
अनाथनै साचेको थियौ तर रोयन मन किन जन्म दिएन
भन किन खाडल मा पुरेउ हे आमा म निर्दोस लाई
रोको होईन मा तिम्रो निम्ति तर बुझाउनु छ यो मेरो भोक लाई
एउटा प्यास लाई खेदाउनु छ लक्ष्य हरु भेटाउनु छ    
तिम्रो मेरो सम्बन्ध को आस्तितो पनि मेटाउनु छ
तापनि ज्वालामुखी फुटेझैँ पोल्छ मन तातो राप ले
जिउदो लास सरि भएछु म तिम्रो रगत को श्रापले

तिमि पनि मान्छे हो म पनि मान्छे हो
तेसैले हकहद मर्यादा नबिर्सी मान्छे को
मेरो त जिन्दगी अब यतिकै जाने भो
आँखा झिमिक सास गायब काल ले कहिले लाने हो x 2

फुटपाथ मेरो घर तारा फुटे छानो छ
हातको सिरानीमा निन्द्रा मिठो लाग्दछ
नत मेरि  आमा छिन नत मेरा बाबु छन
कुकुर मेरा साथी हुन् सधै मेरो साथ छन
हेपियको मानब हु खाते मेरो नाम छ
फालिएको फोहोर हु सडक हिड्ने काम छ
पेट पाल्छु जुठोले फोहोर भित्र खोजेर
कर्म मेरो खोटो छ कहाँ पाउछु रोजेर
कर्म मेरो अभागी लक्ष्य मेरो हरायो
कसै को आस गर्दै थे खाते भनि करायो
अब कहाँ जाऊ म फेरि कसको हात समाउन
आफ्नै ले त छाडी दिय अरुसंग कस्तो नाता लाउ म

तिमि पनि मान्छे हो म पनि मान्छे हो
तेसैले हकहद मर्यादा नबिर्सी मान्छे को
मेरो त जिन्दगी अब यतिकै जाने भो
आँखा झिमिक सास गायब काल ले कहिले लाने हो x 2

           

Life style - DaSoch

गीत       : जिन्दगी....
ब्याण्ड     : DaSoch

 (Prashanna)

रमाइलो छ यो जिन्दगी no tension नत any पिर
संगै साथ हामी हुन्छौ wherever we like
went
 together

दुनिया को त के मतलब हामी सबै साथ भए पुग्छ
अर्को जुनी किन खोज्नु हामीलाई यै जुनी कफी हुन्छ

जिन्दगी .. दुइ पल को मिठो जिन्दगी ..

जिन्दगी .. हासी देउ न मानी दुख फेरी.....
जिन्दगी .. हर पलमा बाच्न सिकाउने जिन्दगी ..

जिन्दगी .. फर्केर आउदैन तिम्रै हो भनि ...

(Addicted A)

जिन्दगी , उपहार स्वोरुप आउछ केवल एक चोटि
भनि मिलि साथी भाइ, जिउछौ आहंगकर भगाइ
अनि हुन्छौ जाब साथ, सारा tension भुल्छौ

र दिनभरी घर मा सुति, रात भरि दुल्छौ

अरुले जे सुकै भनोस तर, मान्छे हामी cool छौ
छौ आवारा, but छैनौ कम्जोर
lack of whore, in the city makes us bore

स्वोर हाम्रो सबै भन्दा, अगाडी बढ्छ
english madam in the class, हाम्रो धड्कन बढ्छ
डर सबै भागिसक्यो, गर्ने बनि लागिसक्यो
मनमा आएका इच्छाएका सबै कुरा
आटेको जति काम गरि, देखौछौ पुरा
आए आवोस जति बाधा, हाम्रो साथ छुट्दैन
दुश्मन होस् जमाना, हाम्रो मित्रता टुट्दैन
फुट्दैन नात, छ अटुट एकता
Exam's Over,  अब त surely बेपत्ता

(Prashanna)

जिन्दगी .. दुइ पल को मिठो जिन्दगी ..

जिन्दगी .. हासी देउ न मानी दुख फेरी.....
जिन्दगी .. हर पलमा बाच्न सिकाउने जिन्दगी ..

जिन्दगी .. फर्केर आउदैन तिम्रै हो भनि ...

(aRDy)

No Tension, No Pir, साथि भए पछी ठिक
जैले नि भेटघाट with साथि र संगिनी
yeah . संगिनी बध्लिंछ बद्लिदैना साथि
यार बिना जिन्दगी हुन्छ रितो र खाली
हात मा चुरोट बोकी, मुखमा खैनी च्यापी
हिड्छु कलेज अगाडी न कलम छ न कापी
पट्यौछु केटिहरु ३६५ दिन
जैलेनी हेर्छु, आउछ मेरो cell  मा ring
bike कुदैछु not caring traffic or cops
खेल्छु चोर र पोलिस, on the spot
झेल मा परे बाल छैन, coz popson the way
(आज किन घर late)
मेरो साथि को birthday, juction मा हामी हुन्छौ
गरम उडाउदै भा न भाको अनेक गफ लड़ाउदै
कुन मोड लिन्छ जिन्दगीले कसलाई के थाहा
तेसैले गर्छु मोज मस्ती चौबिसे घण्टा

 (Prashanna)

जिन्दगी .. दुइ पल को मिठो जिन्दगी ..

जिन्दगी .. हासी देउ न मानी दुख फेरी.....
जिन्दगी .. हर पलमा बाच्न सिकाउने जिन्दगी ..

जिन्दगी .. फर्केर आउदैन तिम्रै हो भनि ...

(Royal Flo')

साथी भाइसंग भेटघाट, bunk everytime
every sataurday vodka, rum, local वा wine
time लाई line मा राखी, सुरु गर्छौ हाम्रो गुफ
नसकिने smokes order, cigratee संग पर्यो love

juction हाम्रो rock garden,we said bye to daffodil
evergreen को tea stinks, sometimes we go ther still
मिलिजुली तान्ने हुक्का, पास गर्न यार
परि आए म यार्को लागि जे गर्न पनि तयार
we are party animal, we party everday
कुरा काट्ने काटीरंछ्न fuck what they say
रमाइलो छ जिन्दगी, every time going high
मोज गर्न जन्मे मान्छे को येस्तै हो life
केटि पछि लाग्दैन भाइ, जिन्दगी छैन hi-fi
music बाटै day start, अनि music मै goodnight
हामी चार भाइ जम्मा रति १० बजे सम्म
झ्याप्मा rap को तरङ्ग गौदा पर्छन सबै दङ्ग ..

(Prashanna)

रमाइलो छ यो जिन्दगी no tension नत any पिर
संगै साथ हामी हुन्छौ wherever we like
went
 together

दुनिया को त के मतलब हामी सबै साथ भए पुग्छ
अर्को जुनी किन खोज्नु हामीलाई यै जुनी कफी हुन्छ

जिन्दगी .. दुइ पल को मिठो जिन्दगी ..

जिन्दगी .. हासी देउ न मानी दुख फेरी.....
जिन्दगी .. हर पलमा बाच्न सिकाउने जिन्दगी ..

जिन्दगी .. फर्केर आउदैन तिम्रै हो भनि ...

Bhanna aaudaina - Naren Limbu

गित   :  मलाई भन्न आउदैन
गायक  :  नरेन लिम्बु

तिमीलाई भनु कसरि म, तिम्रो सामु बोलि फुत्त्दैना
तिमीलाई पोखु कसरि म, तिम्रो अगी सब्दै भेट्दिना

मलाई भन्न आउदैन, मलाई पोख्न आउदैन,
मलाई खोल्न आउदैन भावना का कुरा x 2


तिमीलाई भनु कसरि म, तिम्रो सामु सर्माई जान्छु म
तिमीलाई पोखु कसरि म, तिम्रो अगी सतब्द हुन्छु म

मलाई भन्न आउदैन, मलाई पोख्न आउदैन,
मलाई खोल्न आउदैन भावना का कुरा x 2

मलाई भन्न आउदैन, मलाई पोख्न आउदैन,
मलाई खोल्न आउदैन भावना का कुरा x 3 

Ma sansar jitne - Sabin Rai

गीत    : म संसार जित्ने
गायक  : सबिन राई

म संसार जित्ने आँट गर्दै छु
मात्र तिमि मेरो साथ बसिदेउ

भबिष्य ले गाउने गीत म रच्दै छु
मात्र तिमि सुरमा ताल मिलाईदेउ
येही हो अर्थ रच्नुको
इतिहासमा अमर रहोस

तिम्रो र मेरो कहानी
सधै सधै

जब हिड्दा हिड्दै थाक्छु म कहिले कहिँ
त्येतिबेला मेरो आड बनिदेउ

जिन्दगी को मोड मा सोच्न सकिन भने
तिम्रो मिठो विचार मलाई देउ
येहि हो अर्थ भन्नुको

सपना ठुलो छैन
बिलम्ब गर्न नपरोस जिन्दगीमा

सुनौलो हाम्रो भविष्य साकार हुन्छ
मलाई भरोशा छ
म हरपल तिम्रो रक्षा गर्ने छु
मात्र तिमि आत्मबल बनि देउ

भबिष्य ले गाउने गीत म रच्दै छु
मात्र तिमि सुरमा ताल मिलैदेउ
येही हो अर्थ रच्नुको
इतिहासमा अमर रहोस

तिम्रो र मेरो कहानी
सधै सधै  

म संसार जित्ने आँट गर्दै छु
मात्र तिमि मेरो साथ बसिदेउ

Maunta ma - Karma

गीत   : मौनतामा
ब्याण्ड  : कर्मा

मायालु किन हो आज तिमी मौन छौ

तिम्रो मौनताले यहाँ मलाई सताउँछ

पीडा हुन्छ यो मनलाई

मायालु किन हो आज तिमी मौन छौ

तिम्रो मौनताले यहाँ मलाई सताउँछ

पीडा हुन्छ यो मनलाई
केही त बोली देऊ मायालु

भावना मनका सारा तिता मिठा खोलेर

भनी देऊ

केही बिराएछु भनी दुई हात जोडेर

माफी म माग्दछु

डर लाग्छ कतै हामी यसरी नै सधैंको लागी
टाढिदै नै जाने हो कि

हो.....ओ........

आज किन हो एक्कासी निलो आकाशमा

कालो बादल छाउन थाल्यो

कतै घन्घोर पानी पर्ने हो कि

आज किन हो एक्कासी निलो आकाशमा

कालो बादल छाउन थाल्यो

कतै घन्घोर पानी पर्ने हो कि
तिम्रो मौनतामा – २

तिम्रो मौनतामा – ८